पार्टी एकताबारे ओली र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकताबारे छलफल हुँदैछ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एकता प्रक्रिया लगायतका विषयमा दुई नेताबीच छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाटको व्यवस्था मिलाइएको छ । हिजो बालुवाटार भेट छोडेर सिन्धुपाल्चोकको सुकुटे पुग्नु भएका माओवादी अध्यक्ष प्रचण्डसँगको परामर्शपछि दुई शीर्ष … Continue reading पार्टी एकताबारे ओली र प्रचण्डबीच छलफल हुँदै